SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि अधिकांश सडकहरू ‘मृत्युमार्ग’जस्ता छन्: पूर्वउपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले देशका ७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि सडक पूर्वाधारको अवस्था अझै पर्याप्त नरहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ पहिलो वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।