SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गासम्बन्धी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।