SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।