SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।