SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

इरान युद्धलगायत रक्षा खर्चका लागि ८० अर्ब डलर आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालयको दाबी

एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयले कङ्ग्रेसलाई इरान युद्धको खर्च र अन्य खर्चका लागि करिब ८० अर्ब अमेरिकी डलर स्वीकृत गर्न आग्रह गर्ने तयारी गरेको वाल स्ट्रिट जर्नलले बिहीबार सार्वजनिक रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको द्वन्द्वमा अर्बौं डलर खर्च गरेको आरोप आलोचकहरूले लगाउने गरेका छन् ।