SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

अमेरिका- इरान शान्ति प्रक्रियासम्बन्धी वार्ता पुनः स्थगित

एजेन्सी । अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ र मध्यपूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विट्जरल्यान्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको हो ।