SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

सरकारको नीतिले फेरिएको हुलाक सेवाः घरघरमै सरकारी कागजात पुर्‍याउन यसरी भयो सम्भव

नयाँ सरकार गठन भएलगत्तै ल्याइएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा हुलाक सेवालाई पुनर्जीवन दिई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गरिने उल्लेख थियो ।