SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पार्नुभएको छ ।