पाँचथरमा पहिरो : आठ घर, सडक र खानेपानी आयोजनामा क्षति
राधा लुइटेलफिदिम, असार ६ गते । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
