आन्तरिक मामिला मन्त्रीद्वारा खेल संरचनाको निरीक्षण
सिराज खाननेपालगन्ज, असार ८ गते । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले नेपालगन्जमा रहेको खेलकुदका संरचनाहरुको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
