SHARE
गोरखापत्र · सोमबार ८ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

लीलाधर वलीघोराही, असार ८ गते । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ सुरु भएको छ ।