SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

खडेरीले सुके नदीनाला

धनगढी समाचारदाताधनगढी, असार १० गते । लामो समयसम्म पानी नपरेपछि कैलालीका नदीनाला सुक्न थालेका छन् ।