मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असार १० गते । कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
