SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

सार्वजनिक नीतिमा जनविश्वास

एउटा नीतिश्लोकले भन्छ– राज्याभिषेकको विधि मात्रले कोही राजा बन्दैन; प्रजाको पालन र संरक्षण गर्न सक्ने सामथ्र्यबाट मात्र साँचो राज्यसत्ता जन्मन्छ ।