काठेखोला गाउँपालिकाको बजेट ६२ करोड पाँच लाख
रामकृष्ण बोहराबागलुङ, असार ११ गते । काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड पाँच लाखको बजेट ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
