SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

ब्राजिल समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ, असार ११ गते । विश्वकपको सफल टोली ब्राजिल र मोरक्को फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।