SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

कानेपोखरीको बजेट : कृषि, पशुपालन र सिँचाइमा जोड

हरिप्रसाद कोइरालाउर्लाबारी, असार ११ गते । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ।