SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

वीरेन्द्रनगरको बजेट ३२ करोडले बढ्यो

रजनी योगीसुर्खेत, असार १० गते । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ।