जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाखको बजेट पारित
सिराज खाननेपालगन्ज, असार ११ गते । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपियाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
