SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

महाधिवेशनले पार्टी बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

चितवन, असार ११ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनुभएको छ ।