SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

बाजुरामा एक युवक मृतक फेला

शेरबहादुर सार्कीबाजुराका, असार ११ गते । बाजुरामा एक युवक मृत फेला परेका छन् । मृतक हुनेमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ का सागर शाही रहेका छन् ।