SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

१५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न

सिराज खाननेपालगन्ज, असार ११ गते । बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शैयाको अस्पताल भवनको निर्माण सम्पन्न भएको छ ।