रास्वपा मतपरिणामः कोशीमा कुन उम्मेदवारलाई कति मत ? (सूचीसहित)
काठमाडौं । कोशी प्रदेशमा रास्वपा केन्द्रीय सदस्यका उम्मेदवारमा सबैभन्दा बढी मत निशा मेहताले पाएकी छन् । रास्वपाको केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मत परिणामअनुसार मेहताले सबैभन्दा बढी १८६१ मत पाएकी हुन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत पाएका छन् । कोशी प्रदेशमा अन्य उम्मेदवारको मत परिणाम यस्तो छ ।
