SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

कोशीमा निशा मेहतालाई सबैभन्दा बढी १८६१ मत

काठमाडौं । कोशी प्रदेशमा निशा मेहताले सबैभन्दा बढी मत ल्याएकी छिन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यहरुको सार्वजनिक परिणाम अनुसार कोशी प्रदेशमा मेहताले सबैभन्दा बढी १८६१ मत ल्याएकी हुन्। दोस्रो सर्वाधिक मत विश्वराज पोखरेलले १४६० मत ल्याएका छन् । यस्तै शोभा कार्कीलाई १२०४ मत प्राप्त भएको छ।