SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

एजेन्सी । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजारभन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आईतवार सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् ।