इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
एजेन्सी । इराकी विदेशमन्त्री फुवाद हुसेन र उनका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार बगदादमा भेटवार्ता भएको छ । सो अवसरमा दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विविध आयामबारे विस्तृत छलफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
