SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

सागसब्जी र खसीबोका बिक्रीबाट आठ करोड आम्दानी

महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु आठ करोड आम्दानी गरेको छ । पालिका पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो हो ।