SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै मोरक्को फिफा विश्वकपको राउन्ड १६ मा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा नेदरल्यान्ड्स पराजित भएसँगै प्रतियाेगिताबाट बाहिरिएको छ । निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।