SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञहरू सदस्यमा मनोनित

काठमाडाैं । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । संस्थाकी अध्यक्षसमेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन् ।