न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै चिकित्साशास्त्रका विद्यार्थीहरू सडकमा (तस्बिरहरू)
चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले न्यायपूर्ण परीक्षा प्रणालीको माग गर्दै मंगलबार (असार १६ गते) माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
