SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेश मुख्यमन्त्रीसगँ गरिन् छलफल

काठमाडौँ । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ ।