SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका समस्याहरूलाई सम्बोधन गर्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैङ्कहरूको पछिल्लो अवस्था र मौद्रिक नीतिमा समेटिनुपर्ने बताएका हुन् ।