सिलाई सीपले महिलामा स्वरोजगारको आशा, मेलम्चीका १२ महिला व्यवसायतर्फ उन्मुख
दुवाचौर । मेलम्ची नगरपालिका–७ का १२ महिलाले तीन महिने सिलाई–कटाई सीप विकास तालिम पूरा गरेसँगै स्वरोजगार र साना उद्यम सञ्चालनतर्फ अघि बढ्ने आधार तयार भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम गत चैत महिनादेखि सञ्चालनमा आएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
