SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।