सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउन सरकार स्पष्ट छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन्।
