SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ

उनकाअनुसार सिंह कुशे गाउँपालिका–७ समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका १२ जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए ।