SHARE
Kalo Pati · मङगलबार ३० असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

‘खेल अर्थतन्त्रलाई नेपालले पहिचान गर्नै सकेन, प्राथमिकता नै दिएन्’: दिपक थापा

काठमाडौं । खेल क्षेत्रका जानकार एवम अध्येता दिपक थापाले नेपाललाई खेलकुद पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले प्राकृतिक स्रोत, भौगोलिक अवस्था र पर्यटनको सम्भावनाका कारण नेपाल खेलकुद पर्यटनका लागि उपयुक्त देश भएको बताए ।