सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
