SHARE
Kalo Pati · बिहीबार ३२ असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

इन्धनको भाउ यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ ।