मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास
काठमाडौं । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान-मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
