‘सपना पूरा गर्न विवाह, मातृत्व वा जुनसुकै कठिनाइ बाधक बन्नु हुँदैन’: सिम्रन खड्का
काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ अहिले प्रचारप्रसारमा व्यस्त छ । चलचित्रकी मुख्य अभिनेत्री सिम्रन खड्का यतिबेला दैनिक विभिन्न स्थानमा पुगेर दर्शकमाझ चलचित्रको प्रचारमा जुटिरहेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
