SHARE
Kalo Pati · शुक्रबार​ १ साउन २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य

काठमाडौं। सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ।