SHARE
Kalo Pati · शुक्रबार​ १ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्विरहरू)

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ। आन्दोलनको पहिलो दिन काठमाडौंको पुतलीसडक चोकमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।