सुनचाँदीको भाउ घट्यो,सुन तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार
काठमाण्डौ । हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
