डिजिटल प्लेटफर्ममार्फत ‘लेवल’ नभएका फुटवेयर बिक्री गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी
‘डिजिटल प्लेटफर्म’मार्फत ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर बिक्री भईरहेको तर्फ बाणिज्य विभागले सतर्क गराएको छ।
