SHARE
टेक्नोलोजी खबर · शनिबार २ साउन २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

वानप्लस आधिकारिक रूपमा यूरोप र उत्तरी अमेरिकाबाट बाहिरियो, भारतमा भने जारी रहने

वानप्लसले यूरोपेली र उत्तरी अमेरिकी बजारबाट बाहिर निस्कने घोषणा गरेको छ। तर अर्को छुट्टै घोषणामा कम्पनीले भारतमा भने आफ्नो सञ्चालन जारी रहने पुष्टि गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर