SHARE
टेक्नोलोजी खबर · शनिबार २ साउन २०८३ ०५:०४ PM · 1 मिनेट पढाइ

स्पेसएक्सले स्टारशिप भी३ को दोस्रो प्रक्षेपण अन्तिम क्षणमा किन रद्द गर्‍यो?

स्पेसएक्सले हालै आफ्नो सुधारिएको स्टारशिप रकेट प्रणालीको दोस्रो प्रक्षेपण प्रयास इन्जिन प्रज्वलन भएको केही क्षणमै अन्तिम समयमा रद्द गरेको छ। यो प्रक्षेपण दक्षिण टेक्सासस्थित कम्पनीको प्रक्षेपण केन्द्रबाट हुने तयारीमा थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर