एनआईसी एशिया क्यापिटलमा अनलाइन मार्फत डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने
एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि नै क्यापिटलको अधिकांश सेवाहरुमा प्रविधिको उच्चतम् प्रयोग गरी “लाइनमा होइन, अनलाइनमा” भन्ने मुल मन्त्र सहित आफ्नो निक्षेप सदस्य सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरु डिजिटल The post एनआईसी एशिया क्यापिटलमा अनलाइन मार्फत डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न सकिने appeared first on Technology Khabar.
