एप्पलको फोल्डेबल आईफोनमा भेपर चेम्बर कुलिङ प्रणाली हुन सक्ने
अमेरिकी डिभाइस निर्माता एप्पलको आगामी आईफोन मोडेलहरूमा थर्मल व्यवस्थापनमा सुधार हुन सक्छ। एप्पलको पहिलो फोल्डेबल आईफोन र २० औं वार्षिकोत्सवको अवसरमा ल्याईने आईफोनमा भेपर चेम्बर कुलिङ प्रणाली हुन सक्छ।
