राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न
राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा आयोजित “एआई स्किल फर फोटोजर्नालिस्ट” विषयक कार्यशाला शनिबार धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटलमा सम्पन्न भएको छ।
